आज अन्तर्राष्ट्रिय महिला दिवस,विभिन्न संघसंस्थाले यो दिवस मनाउँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ फाल्गुन २०७२, मंगलवार ०७:३५
अन्तर्राष्ट्रिय महिला दिवस,काठमाडौँ । आज अन्तर्राष्ट्रिय महिला दिवस हो । नेपालमा पनि विभिन्न संघसंस्थाले यो दिवस मनाउँदै छन् ।
महिला जागरूकता सम्बन्धी यो दिवस ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो ।
१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०१३मा आइपुग्दा बिश्वभर १०३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो मार्च महिना भर नै मनाइने छ । सरकारले आज सार्वजनिक विदासमेत दिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१