इमेलका संस्थापक जनक रे टमलियंसनको ७४ बर्षको उमेरमा निधन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ फाल्गुन २०७२, मंगलवार ०७:२५

इमेलहाल अत्यधिक प्रचलनमा रहेको इलेक्ट्रोनिक मेल अर्थात् ईमेलका आबिस्कारक/संस्थापक जनक रे टमलियंसनको ७४ बर्षको उमेरमा निधन भएको छ । उनले सन् १९७१ मा एक ब्यक्तिबाट अर्को ब्यक्तिमा इलेक्ट्रोनिक संदेश पठाउने तरिका पत्ता लगाएका थिए । अमरीकी मूलका टमलियंसनले बोस्टनको बोल्ट, बेरानेक एंड न्यमैन कंपनीमा कम्प्यूटर इंजीनियरको रुपमा काम गरेका थिए । कम्प्यूटर इंजीनियरको रुपमै काम गर्दा उनले पहिलो ईमेल पठाएका थिए । इमेल ठेगानाको प्रमुख चिन्ह @ पनि उनकै योगदान हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१