यौन सन्तुष्टिका लागि प्रेमी नै सबैभन्दा उत्तमः स्वरा भास्कर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ फाल्गुन २०७२, सोमबार ०९:५९
बलिबलिउड अभिनेत्री स्वरा भास्करले एउटा अन्तरवार्तामा आफ्नो मनको कुरा खोलेकी छन् ।
 
उनले भनेकी छन्–सेक्स एउटा सामान्य क्रिया हो र जोसँग तपाई प्रेम गर्नु हुन्छ, उसँग सेक्स गर्नु साह्रै आनन्ददायक हुन्छ ।
 
म चाहन्छु सबैलाई यसको अनुभूति होस् । स्वराका अनुसार साहरुख खान उनको पहिलो क्रस थिए ।
 
यद्यपि यो प्रेम नभएर आकर्षण मात्र थियो । स्वराले आफ्नो लभ लाइफबाट पनि पर्दा हटाउँदै भनेकी छन्–कलेज जीवनमा मेरो एक जना युवकसँग रोमान्स चलेको थियो ।
 
तर, आजभोलि उसँग झगडा भइरहन्छ । एकपटक त उक्त युवकसँग उनको दिनभर नै झगडा चल्यो ।
 
सबैका सामू झगडा भलेको उनको भनाइ छ। यो साह्रै बाल्यपना थियो ।
-एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१