अभिनेत्रीले देखाएपछि फोटो खिच्नेको ताँती ! (तस्वीर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ फाल्गुन २०७२, सोमबार ०५:५३
baliudएजेन्सी। हलिउड अभिनेत्री हेलेन फाल्नगन  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा छाउने गरेकि छिन् । मोडल समेत रहेकी २५ वर्षीया स्टार  हेलेन पछिल्लो पटक आफ्नो एक भनाईका कारण मिडियाको ध्यान खिच्न सफल ‘सेलिब्रेटी’ बनेकी हुन् । हेलेन गत साता पुरुषहरुको एक अन्तर्राष्ट्रिय पत्रिका ‘एफएचएम’को एक पार्टीमा सहभागी भईन् ।निकै सेक्सी पहिरनमा पार्टीमा उपस्थित  हेलेनलाई आफ्नो क्यामरामा कैद गर्न फोटोग्राफरले पनि ढिलाई गरेनन् ।
केही समयअघिदेखि ‘सिंगल’ रहिरहेकी फाल्नगनको वक्षस्थलको अग्रभाग सो अवसरमा निकै खुलेको थियो । त्यतिमात्रै होइन, गाडीमा बस्ने बेलामा फाल्नगनको ‘अन्डरवयेर’ समेत देखिएपछि फोटो खिच्न फोटोग्राफरहरुबीच तँछाड–मछाड नै चल्यो । त्यसो त फाल्नगनले ‘एफएचएम’सँगको कुराकानीमा आफ्नो वक्षस्थल विश्वकै आकर्षक भएको दाबी समेत गरेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१