उषाले बिकाशलाई छैन माया भने पछि के भयो हेर्नुहोस भिडियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ फाल्गुन २०७२, आईतवार ११:२७
काठमाडौँ  । रजिना रिमालको स्वरमा रहेको मनछुने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘छैन् माया’ बोलको सार्वजनिक गीतमा बिकास लामीछाने र उषा खनालको अभिनय रहेको छ ।  3
शिव विकले निर्देशन गरेको म्युजिक भिडियोमा एक प्रेम गर्ने जोडीको पिडालाई देखाइएको भिडीयोमा आफ्नो प्रेमीको मायालाई बुझ्न नसकेपछि पिडामा रहेकी एक युवतीको कथा देखाउन खोजिएको छ । 1
होम घलेको हुप्स एल्बममा समाबेस यो गीतमा तारानाथ आचार्यका शब्द तथा तेजेन्द्र गुरुङले संगीत सुन्न सकिन्छा ।काठमाडौँ आसपासमा छायाँकन गरिएको भिडीयोलाई शिब फोरएस मिडीयाले निर्माण गरेको हो । 5म्युजिक भिडियोमा सम्भु चालिसेको छायाँकन र रबिन बिकको कलर करेक्सन र सम्पादन रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१