शिवरात्रिको अवसरमा पशुपति मन्दिर परिसरमा सरसफाई अभियान सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ फाल्गुन २०७२, आईतवार ०७:०३

DSC07961काठमाडौं । TYRO नामक सस्थाको आयोजनामा टेक्सास र ब्रिलियन्ट कलेजका विद्यार्थीहरुले  शिवरात्रिको अवसरमा पशुपति मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेको छ । कलेजका विद्यार्थीहरुसहित विभिन्न सस्थाहरु संग मिलेर सरसफाई अभियानलाई निरन्तरता दिदै आगामी दिनमा पनि यस्ता मठ  मन्दिर ,खोला नाला ,खुल्ला चौर जस्ता ठाउहरुमा फोहोर नगर्न समेत सचेत गराउदै आएको सरसफाई अभियानका संयोजक बिजय राज पाण्डेले जानकारी गरेएका थिए । सरसफाई भनेको १ जनाले मात्र गरेर हुन्न सबै मिलेर गर्दा फोहोर गर्नेहरु पनि सचेत हुने उनले बत्ताए  ।DSC07951

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१