जिप दुर्घटना, तीन जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ फाल्गुन २०७२, आईतवार ०५:५८

dadeldhuraडडेल्धुरा, २३  फागुन । मणिलेक गाविसबाट डडेल्धुरा सदरमुकाम आइरहेको से१ज ७००६ नं जिप हिजो साँझ दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चालक शेरबहादुर भुल र जिपमा सवार छविलाल अवस्थी र खड्ग अवस्थी रहेका छन् । जिपमा चालकसहित चारजना सवार थिए । गम्भीर घाइते गणेश अवस्थीको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१