भ्रष्टाचारको रकम साली र सासुका नाममा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ फाल्गुन २०७२, शुक्रबार ०८:३४
काठमाडौँ। न्यायको हात लामो हुन्छ, लुकाएर लुक्दैन एक न एक दिन समाज भोग्नैपर्छ भन्ने नेपाली उखान आन्तरिक राजस्व कार्यालयका नायव सुब्बा उमेशकुमार रेग्मीको जीवनमा लागु भएको छ ।brastachar
राजस्व कार्यालयमा कर्मचारी हुदाँ उनले गैर कानुनी आर्जन गरेको सम्पत्ति आफन्तका नाममा लुकाएर राखेपनि अन्न्त अदालतले गैर कानुनी भन्दै जफलको फैसला सुनाएको छ ।
उनले सासु उषा काफ्ले, साली उषादेवी काफ्ले र साला सुधीरकुमार काफ्लेको नाममा कृषि विकास बैंकका विभिन्न शाखामा लाखौं रकम राखेका थिए। नागरिक दैनिकमा खबर छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, पुस १४, २०८१