प्रकृतिले यसरी लुकाइदिन्छ मान्छेको नग्नता (फोटोफिचर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० फाल्गुन २०७२, बिहीबार १७:४८

naked people hidden in these scenes1

दुनियामा अनौठो कुरा सोँच्ने तथा त्यसलाई व्यवहारमा पनि उतार्नेको कमी छैन । कल्पनाशक्ति अथाह भएका र अरुलाई छक्कै पार्ने काम गर्ने जिनियस मान्छेहरु पनि छन् यहाँ ।

स्विजरल्याण्डका एक कलाकारले यस्तै अनौठो कलाकारिता प्रस्तुत गरेका छन् जुन देख्दा अचम्म नमानी रहन सकिँदैन ।

फिलिप्पो लोको नामका ती कलाकारले सिर्जनात्मक फोटोकारिताको यस्तो नमूना पेश गरेका छन् जसमा निर्वस्त्र महिला तथा पुरुष मोडेलहरुलाई प्रकृतिको छटामा लुकाइदिएका छन् ।

naked people hidden in these scenes3उतार तयार पारेका हरेक फोटोमा निर्वस्त्र मोडेलहरु छन् तर उनीहरु पृष्ठभूमिकै रंगमा पोतिएका छन् । उनीहरुको नग्नतालाई प्रकृतिले छोपिदिएको छ । पृष्ठभूमिको वातावरणमा निर्वस्त्र मान्छेलाई झ्वाट्ट देख्न नै गाह्रो पर्दछ र गौर गरेरै हेर्नुपर्छ ।

पुर्टेरिको, इटाली तथा अमेरिकाकेा क्यालिफोर्निया लगायतका ठाउँमा पुगेर उनले यस्ता विचित्र तस्वीर तयार पारेका हुन् । उनले तयार पारेका तस्वीर हेर्नुस् अनि ठम्याउनुहोस् तस्वीरमा कहाँ लुकाइएको छ निर्वस्त्र मोडेलहरुलाई

naked people hidden in these scenes9naked people hidden in these scenes2naked people hidden in these scenes8naked people hidden in these scenes5naked people hidden in these scenes4

प्रतिक्रिया