कसैलाई नभन्नु भन्दै निर्देशकले म संग सेक्स गर्न खोजे : अर्चना (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ फाल्गुन २०७२, बुधबार ०५:१०

नेपाली पोर्नस्टार अर्चना पनेरुलाई यतिबेला चलचित्र निर्देशकहरुको तानातान नै चलेको छ । केही निर्देशकहरुले त अर्चनालाई फिल्मसम्बन्धीको मिटिङ भन्दै रेष्टुराँमा बोलाई यौकसम्पर्कको प्रस्ताव राख्ने गरेको पनेरुले बताएकी छन । पछिल्लो पटक उनले चलचित्र ‘जिस्म’मा अभिनय गर्ने भएकी छन । उनले अभिनय गरेको ‘जिस्म’ फागुन २० गतेबाट सुटिङ सुरु हुने भएको छ । बलीउड पोर्नस्टार सन्नी लियोनीको नेकेट फोटो हेरेर आफु पोर्नस्टार बन्ने सोच राखेकी अर्चनाले आफुले पोर्नभिडियोमा खेल्ने बताएकी छन । पोर्नस्टार भएको कारण विभिन्न निर्देशकले आफुमाथि यौनप्रस्ताव राख्ने गरेको खुलासा गरेकी छन । उनले भनिन यति सम्म कि निर्देशकले उनलाई आफुसंग भेटेको नभन्नु है समेत भन्ने गरेको खुलासा गरेकी छन । यहि विषयमा बिजपाटी अनलाइनले अन्तवार्ता लिदा अर्चनाले निर्देशकको नाम कै तोकेर आफुलाई सेक्सगर्न खोजेको बताएकी छन । हेर्नुहोस अर्चनासंग गरिएको कराकानीको भिडियो

https://youtu.be/Ifbfm3YFQg8
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१