ड्राइभर बिना चल्ने गुगलको कार दुर्घटनामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ फाल्गुन २०७२, मंगलवार १२:१९
काठमाडौं । बिना ड्राइभर चल्ने गुगल कार दुर्घटनामा परेको छ । परीक्षण ड्राइभका क्रममा गुगल कार अमेरिकाको क्यालीफोर्नियामा बससँग ठोकिएको थियो ।गूगल कार
विना ड्राइभर चल्ने गाडी बालुवाको बोराहरु नजिकबाट गइरहेको गाडीसँग ठोकिएको हो । दुर्घटनामा कसैलाई चोटपटक भने लागेको छैन ।
ठोक्किएको समयमा कार तीन किलोमीटर प्रतिघण्टाको गतिमा कुदिरहेको थियो भने बस २४ प्रतिकिलो मिटर प्रतिघण्टाको गतिमा थियो । घटनापछि गुगलका अधिकारीले क्यालिफोर्नियामा रहेको यातायात व्यवस्था विभागमा के कस्तो कारणले दुर्घटना भएको हो भन्ने विषयमा छलफल गर्ने जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१