स्तनको खत निर्धक्क देखाउँछु : नायिका एरियल विन्टर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ फाल्गुन २०७२, आईतवार ०९:२१

स्तनएजेन्सी-हलिउड नायिका एरियल विन्टरले आफ्नो स्तनमा सर्जरी गर्दा लागेको खत छोप्ने कुनै योजना नभएको बताएकी छन् । १८ वर्षिय ‘क्युट’ नायिकाले सो कुरा एउटा निवन्ध लेख्दै सार्वजनिक गरेकि हुन् । उनले निवन्धमा लेखेकि छिन्, ‘स्तन सर्जरी गर्ने मेरो निर्णय अत्यन्त महत्वपुर्ण थियो र यसले मेरो जीवनमा ठुलो परिवर्तन ल्याएको छ ।’ उनले अगाडी भनेकि छन् , ‘एउटा सानी केटीको छाती त्यति ग-हुंगो हुनु अस्वभाविक थियो ।’ विन्टरको स्तनको आकार यसअघि ३४ ‘एफ’ थियो र सर्जरीपछि उनको स्तनको आकार ३४ ‘सि’ छ । उनले यो पनि भनेकी छन् कि ‘१७ वर्षको उमेरमा त्यति ठुलो स्तन हुँदा मैले निकै दुखाईको महशुष गर्ने गर्थेँ, न भनेजस्तो बाथिङ सुट पाइन्थ्यो न त आफु समकक्षी साथीहरुकै उमेर समुहको हुँ भन्ने आभास हुन्थ्यो ।’ स्तन ठुलो भएकाले धेरै ठाउँबाट प्रौढ भुमिकामा फिल्म खेल्न समेत आउने गरेको उल्लेख गरेकि छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१