महिलाका बारेमा लुकेका रोचक ९ तथ्य हेर्नुस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ फाल्गुन २०७२, आईतवार ०८:४७

ketiहामीले महिलाहरुको स्वभाव आनीबानी र शैलीका बारेमा धेरै कुरा त थाहा पाएका हुन्छौ । तर यस्ता केही तथ्यहरु छन महिलाको बारेमा जुन हामीलाई थाहा नहुन पनि सक्दछ । कारण प्रकृतिले नै महिला र पुरुषमा भेद गरेको छ । जसले गर्दा   महिला र पुरुषका सोच्ने शैली देखी आनिबानी आदि जन्मँदा देखी नै फरक खालको हुनै नै भए । यी लगायत महिलामा पुरुषले हेर्दा र महशुस गर्दा थुप्रै चाखलाग्दो र अनौठो स्वभाव देख्न सकिन्छ ।   जान्नुहोस महिलाका बारेमा लुकेका ९ रोचक तथ्य । १् कुनै पनि महिलाले आफूलाई थाहा भएको कुरा ४७ घण्टा १५ मिनेट भन्दा बढी कसैलाई पनि नभनी बस्न सक्दैनन् । २. महिलाहरुले दिनमा ३ पटक झुट बोल्छन् जवकी पुरुषले दिनमा कम्तिमा ६ पटक झुट बोल्छन ।  ३. महिला वर्षमा कम्तिमा ३० दखि ६४ पटक सम्म रुन्छन् तर पुरुष भने केवल ६ देखि १७ पटक मात्र । ४. महिलाको मुटु पुरुषको भन्दा छिटो धड्किन्छ । ५. कुनै पनि महिला यौन सम्पर्कको ८ वा १० दिनपछि गर्भवती बन्न सक्ने सम्भावना पनि हुन्छ । ६.गर्भवती अवस्थामा घुर्ने महिलाले साना बच्चा जन्माउने सम्भावना हुन्छ । ७. प्रत्येक महिलाले जीवनकालमा कम्तिमा ४ वर्ष महिनाबारी भएर विताउँछन् ।   ८. प्रत्येक महिलाले जीवनभरीमा कम्तिमा १ वर्ष बराबरको अवधि के लगाउने भन्ने सोंचेर विताउँछन् ।  ९. प्रत्येक महिलाले दिनमा २० हजार शब्द बोल्छन् जुन पुरुषको तुलनामा १३ हजारले बढी हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१