नारुनेलाई रूहायो रामकृष्ण ढकालको स्वरले भिडियो सहित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ फाल्गुन २०७२, शुक्रबार ०६:४०

ramkrishna dhakalकमल सरगम / फाल्गुन
सुगम संगीत क्षेत्रमा पछिल्लो पुस्तालाई बिउझाउदै सबैको मन मुटुमा बस्न सफल गायक रामकृष्ण ढकाल फेरी सांगीतिक बजारमा आएका छन् ।
सबैका प्रिय गायक रामकृष्ण ढकालको पछिल्लो पटक विन्ध्यवासिनी म्युजिक प्रालि बाट नया गीत सार्बजनिक भएको छ ।
गीति संग्रह “हुरी”मा समाबेश केहि गीतहरु मध्ये पछिल्लो पटक निकै चर्चामा रहेको गीत हो “म हुरीमा दियो बलेको देख्छु” ।
राजेश थापाको संगीत र रमेश जिशिको शब्दमा रहेको गीतले छोटो समयमा निकै चर्चा पाएको बताउदै विन्ध्यवासिनी का संचालक सुबास रेग्मी भन्नु हुन्छ “उमेरले पाको भए पनि उतिकै मिठो स्वर सबैका कर्णप्रिय गायक रामकृष्ण ढकालले गाउनु भएको हुरीलाई सबैले रुचाउनु भएको छ ।
साचिकै मन छुने छ” एक पटक पुरै गीत सुन्न तलको भिडियो हेर्नुहोस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१