१० सर्वाधिक सुन्दरी स्टार चिनियाँ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ फाल्गुन २०७२, शुक्रबार ०४:५१

सुन्दरतासुन्दरता सबैलाई मनपर्छ। सुन्दर मुहारके कारण विश्वमा थुप्रै स्टारहरि चर्चामा  पर्ने गर्छन्। फिल्मका महिला कलाकरहरुको सुन्दरताको चर्चा मिडियामा झन बेसी हुने गर्छ। नेपालमा विशेष गरि हलिउड र बलिउडका सुन्दरीहरुको प्रशंसकहरुको ताँती धेरै लामो छ। नेपालका दुई छिमेकी भारत र चीन हुन्। विभिन्न सामाजिक सम्बन्ध र भौगोलिक सहजताका कारण बलिउडका सुन्दर स्टारहरुको ‘फ्यान फलोइङ् नेपालमा धेरै नै छ। उनीहरुको दाँजोमा चिनियाँ सुन्दरी स्टारहरूसँग नेपालीहरुको परिचय लगभग छैन् भने पनि हुन्छ। नेपालीहरूको आँखामा बस्ने सक्ने १० चिनियाँ स्टार यस्ता छन्

फान ब्लिङ ब्लिङ

जाओ युवानयुवान

लि ब्लिङ ब्लिङ

लि शाओरान

लियू

टाङ् विइ

झाङ्

झाङ् जीउची

झाओ वि

झाओ सुन

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१