पाकिस्तानमा चलेको तातो हावा लू का कारण कम्तीमा ५१ जनाको ज्यान गयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७१, शुक्रबार ०७:३६

एजेन्सी , पाकिस्तानको दक्षिणी क्षेत्रमा गत आइतबारदेखि चलेको तातो हावा लू का कारण कम्तीमा पनि ५१ जनाको ज्यान गएको समाचार छ । दक्षिणी पाकिस्तानमा एक मुस्लिम धर्मगुरुको जन्मजयन्तीका अवसरमा जम्मा भएका मुस्लिम धर्मावलम्बीहरूको तातो हावाका कारण मृत्यु भएको समाचारमा उल्लेख गरिएको छ।ARMY JAWANS PATTROLING ALONG LC FENCE AT FORWARD AREAS OF J&K IN A THCK FOG. PROJAMMU/DPRMODPHOTO/SN ACHARYA

प्राप्त समाचारअनुसार सो क्षेत्रमा ४७ डिग्री सेल्सियस तापक्रम रहेको र सो निकै तातो तापक्रममा पनि उनीहरू उक्त कार्यक्रममा सहभागी भएकोले मृत्यु भएको र स्वास्थ्य अवस्था नाजुक भएका करिब २६० जना बिरामीलाई अस्पताल भर्ना गरिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१