आफ्नै पिसाब पिउँने विश्वप्रसिद्ध व्यक्तिहरु : अभिनेत्रीदेखि प्रधानमन्त्रीसम्म

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ फाल्गुन २०७२, बुधबार १९:५२

paniमानिसको लत अचम्मको हुने गर्छ । कतिले अरुको आलो रगत पिएर आफ्नो लत मार्छन् भने कतिले चाँही आफ्नै पिसाव पिएर । एक खबर पत्रिकाले आफ्नै पिसाव पिउने केही चर्चित मानिसहरुको नाम सार्वजनिक गरेको छ ।

स्वमूत्रपान सेवनलाई स्वास्थको दृष्टिकोणबाट राम्रो मानिदैन । तर मानिसहरु स्वमूत्रपान गर्न रुचाउँछन् । बेलायतमा पछिल्लो सर्वेक्षण अनुसार करिव ४ प्रतिशतले मूत्रपान गर्ने गरेको तथ्याङ्क सार्वजानिक भएको छ । यो तत्थ्याङक सार्वजनिक भएपछि केही व्यापारिक कम्पनी पिसाब बेच्न अग्रसर भएको समाचारमा उल्लेख छ ।

बेलायतमा मात्र होइन भारत र चीनमासमेत प्राचीनकाल देखि स्वमूत्रपान गर्नेहरु छन् । स्वास्थ्यलाभ हुने भन्दै मेक्सिकन मुक्केबाज ह्वाँ म्यानुयल मार्खेज, बेलायती अभिनेत्री सराह मिल्स, लेखक जेडी सालिन्गर, भारतीय पूर्व प्रधानमन्त्री मोरारजी देसाइले स्वमूत्रपान गर्दथे ।

पोयर्टो रिकोले त पिसाब मिसाइएको वियर नै बजारमा ल्याएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१