दुर्घटनाग्रस्त विमानका चालक दलका ३ सदस्यको तस्बिर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ फाल्गुन २०७२, बुधबार १५:२०

chalakकाठमाडौँ । तारा एयरको विमान दुर्घटनमा परेर चालक दलका ३ सदस्यको मृत्यु भएको छ । पाइलट रोशन मानन्धर, को पाइलट दिकेश नेमकुल र एयर होस्टेज रमा राउतको मृत्यु भएको हो । नेमकुल ललितपुर पाटन निवासी हुन्। २९ वर्षीय उनले एक वर्षअघि मात्र तारा एयरमा काम थालेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २२, २०८१