कुन तस्विर बन्यो आइफोन फोटोग्राफी अवार्डमा सर्वोत्कृष्ट ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७१, शुक्रबार ०७:३१

 (एजेन्सी) हालै मात्र आइफोन फोटोग्राफी अवार्डको घोषणा गरिएको छ । नेचर, न्युज, इवेन्ट, लाइफस्टाइल, ल्याडस्केप गरेर विभिन्न २० विधामा आफइफोनबाट तस्विर लिएका फोटोग्राफरहरुले आफ्ना तस्विरहरु प्रतियोगितामा पठाएका थिए ।  01-ELENA-GRIMAILO  करिब १७ देशहरुबाट सयौंले यसमा भाग लिएका थिए । जसमध्ये विभिन्न विधामा २० जनालाई विजयी घोषित गरिएको थियो ।

01-Jill-Missner

यसमा अमेरिकाका फेलिसिया पंडोला सन् २०१४ को उत्कृष्ट तस्विर जित्न सफल भएका छन् ।

01-Julio-Lucas

त्यस्तै अमेरिकाकै हुलियो लुकासले उत्कृष्ट फोटोग्राफरको उपाधि जित्न सफल भएका छन् । सर्वोत्कृष्ठ फोटो ग्राफरलाई आइप्याड एयर र हरेक विधाका विजेतालाई गोल्ड बार दिइएको थियो ।

01-DANNY-VAN-VUUREN

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१