भारतीय कप्तान महेन्द्रसिंह धोनी घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ फाल्गुन २०७२, मंगलवार १४:१६

dhoniएसिया कप सुरु हुनुअघि भारतीय कप्तान महेन्द्रसिंह धोनी घाइते भएका छन्। बुधबार सुरु हुने एसिया कपका लागि भइरहेको नेट-अभ्यासका दौरान उनको मांसपेशीमा समस्या आएको बताइएको छ।

भारतीय क्रिकेट बोर्ड बिसिसिआइले पार्थिव पटेललाई वैकल्पिक विकेटकिपरका रुपमा टिममा समावेश गरेको छ।

पटेल सन् २०१२पछि पहिलो पटक राष्ट्रिय टोलिमा परेका हुन्।

बुधबार सुरु हुने एसिया कपको पहिलो दिन भारतले आयोजक बंग्लादेशसँग खेल्दै छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१