प्रजातन्त्र दिवसको अवसरमा ईस्ट पोलका विद्यार्थी र एडेक नेपालको कार्यक्रम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ फाल्गुन २०७२, शनिबार २०:१७

अदेस्कप्रजातन्त्र दिवसको अवसरमा ईस्ट पोल उच्च मा बि का कक्षा दश , एघार र बाह्र मा अध्ययनरत विद्यार्थी हरुले खुशीको खोजी मा रहेका र एडेक नेपाल ले बिद्यालय जान सहयोग गरेका बाल बालिका हरुसँग रमाइलो खेल , मनोरन्जन तथा मिठो खाजा सहित् हिजो  प्रजातन्त्र दिवस मनाएर सामाजिक भूमिका निर्बाहा गरेर राम्रो उदाहरण प्रस्तुत गरेका एडेक नेपालका अध्यक्ष प्रकाश अधिकारीले बताउनुभयो आगामी दिनमा पनि यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने अधिकारीले जनाएका छन ।नेपाल

प्रतिक्रिया