जहाँ माइनस १६ डिग्रीमा राखियो चुम्वन प्रतियोगिता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ फाल्गुन २०७२, शनिबार १९:५५

चुम्बनफेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन दिवसको अवसर पारेर चीनमा चिसो चुम्वन प्रतियोगिताको आयोजना गरिएको छ । चीनमा परम्परागत रुपमा मनाइदै आइएको लालटेन पर्वको उपलक्ष्यमा चिसो स्थान अर्थात हेलोङजियाको बर्फिली मैदानमा सुन्दरी प्रतियोगिता सम्पन्न गरियो । यसका साथै हार्विनमा पनि युवा जोडीहरुबीच चुम्वन प्रतियोगिता आयोजना गरियो । । सुन्दरी प्रतियोगितामा सहभागी जोडीले ब्रा र पेन्टीमात्र लगाएर -याम्पमा उत्रेका थिए । जहाँको तापक्रम माइनस १६ डिग्री रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१