डिभोर्स पछि पनि रेखा र छवि ओझाको अंकमाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ फाल्गुन २०७२, बिहीबार १५:२५
काठमाडौँ ।  चर्चित हस्ती नायिका रेखा थापा र चलचित्र निर्माता छविराज ओझाले अंकमाल गरेको तस्बिर सार्वजनिक भएको छ । रेखा र छवि करिब १० बर्ष एकसाथ बसेपछि अलग भए ।
उनीहरुलेचलचित्र ‘को आफ्नो’ प्रिमियर शोपछि नायिका थापा र निर्माता ओझाले जयनेपाल हल परिसरमा अंकमाल गरेका हुन् ।
छवि जय नेपाल हलमा चलचित्र ‘को आफ्नो’ सुरु नुहँदै पुगेका थिए भने रेखा पछि मात्र पुगेकी थिइन् ।
बिदा हुने बेलासमेत गाडीभित्र र बाहिर उनीहरूबीच कुराकानी भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१