सागमा स्वर्ण बिजेता खेलाडी प्रति सरकार र जनता दुवै नतमस्तक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ फाल्गुन २०७२, बुधबार २०:४८

काठमाडौँ ।  दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाएका नेपाली फुटबल टोलीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

नेपालले चिरप्रतिद्वन्द्वी भारतलाई उसकै घरेलु मैदानमा हराएर २३ वर्षपछि सागको पुरुष फुटबलमा स्वर्ण जितेको थियो ।

यस्तै सरकारले सागमा स्वर्ण जितेको नेपाली फुटबल टोलीका सदस्यहरुलाई जनही ५ लाख दिने घोषणा गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१