करिनाले तोडिन् ‘किस’ नगर्ने बाचा (भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ फाल्गुन २०७२, बुधबार ०५:५७
सैफ अली खानसँग बिहे गर्नुअघि करिना कपुर फिल्ममा ठिक्क खाले यौन र चुम्बन दृश्य दिनमा उदार थिइन् । तर, बिहेपछि भने यौनजन्य र चुम्बन दृश्य दिने कुराबाट विस्तारै टाढिँदै गएकी थिइन् ।
केही फिल्मबाट त उनले ‘नो किस’ को बाचा नै गरेकी थिइन् । ‘सत्याग्रह’मा अजय देवगनसँग चुम्बन दिन अस्विकार नै गरेकी थिइन् ।
तर,उनको बाचा तोडिएको । हालै रिलिज भएको ट्रेलरमा उनले अर्जुन कपुरसँग चुम्बन गरेकी छिन् । फिल्म अप्रिल १ मा रिलिज हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २९, २०८१