गुगलको ‘स्वचालित’ कार बनाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ असार २०७१, बिहीबार ०५:४६

गुगलले ‘स्वचालित’ कार बनाउने निर्णयमा पुगेको छ ।दोस्रो कम्पनीको कारमा सुधार गर्नुको साटो गुगलले आफै ‘स्वचालित’ कार बनाउने निर्णयमा पुगेको हो । कारमा चल्ने र रोक्ने बटन हुनेछ तर पाइडल र स्टेयरिङ हुनेछैन । google-driverless-auto-233x152सार्वजनिक तस्बिरहरुमा गुगल कार पनि सहरका आममानिसले चढ्नेजस्तै आकारको देखिन्छ । अघिल्लो भाग केही सुरक्षितजस्तो देखिएको छ । यसले स्वचालिक कार स्वीकार्न सहज हुने कम्पनीको विश्वास छ । कम्पनीको स्वचालित परियोजनाका निर्देशक क्रिस उर्मसनले गुगल कारले आफूहरुलाई रोमान्चित बनाएको प्रतिक्रिया दिएका छन् । ‘यसले स्वचालित प्रविधिलाई अगाडि बढाउनेछ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१