संजयले बाढे नेपाली शेना संग आरोहण अनुभब

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ फाल्गुन २०७२, सोमबार ११:४२

sanjayaकाठमाडौँ |  कृतिमानी बिश्व पर्वतारोही तथा धाबक संजय पण्डितले आफुले आरोहण गरेका बिश्वको सर्बोच्च शिखर सहित अन्य महादेश युरोप ,अफ्रीका ,अस्ट्रेलिया ,अमेरिका का हिमश्रीखलामा फर्फराएका नेपालको राष्ट्रिय झन्डा सहितको फोटो नेपाल आर्मीको श्री एंजिनियर अफिसर्स केन्द्रीय तालिम बिभाग एरपोर्ट लाई उपहार स्वरुप प्रदान गरेका छन् | आज एरपोर्ट स्थित काली पर्साद गणमा आयोजित कार्यकममा पण्डित तथा लेफ्टिनेन्ट कर्णेल राजेन्द्र श्रेष्ठ द्वारा संयुक्तरुपमा फोटोस गेलरि उद्घाटन गर्नु भएको थियो | ३पण्डितले पछिल्लो समय उल्टो हिडेर आरोहण गरि कृतिमान बनाएको अफ्रीकाको किलिमन्जारोमा काली प्रसाद गण अन्कित झन्डा शिखरमा पर्दसन गरेका थिए |पण्डितले आफुले आरोहण गरेको प्राण घातक हिमाल भनेर चिनिने मनास्लु ,सर्बोच्च शिखर सगरमाथा लगायत बिश्वका चर्चित हिमाल हरुको कृतिमानी आरोहणको अनुभब सेअर गरेका थिए |कार्यकममा पुर्ब लेफ्टिनेन्ट कर्णेल पर्बल शमसेर राणा लगाएत नेपाल आर्मीका सकल दर्जाको उपस्तिती रहेको थियो |पण्डित नेपालका उल्टो आरोहण गरि हिमाल चड्ने पहिलो बिश्व आरोही हुन् |

३

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१