गायकले कसरी लाए माया ? भिडियो हेर्नुस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ माघ २०७२, बिहीबार २०:२२

काठमाडौँ |  अहिलेको युवा पुस्तामा निकै लोकप्रिय हुन सफल गायक रमेश थनेतको कसरि माया लाए .. बोलको गीतको म्युजिक भिडियो यसै साता मात्र रिलिज भएको छ | नेपाली पप विधाको उक्त गीतको म्युजिक भिडियोको छायांकन सुलभ अधिकारी तथा सम्पादन प्रदीप दाहालले गरेका छन भने निर्माण, निर्देशन तथा बजार ब्यबस्थापन रास क्रीयसनको रहेको छ | गायक थनेतको एकल अवाजमा सजिएको उक्त गीतको शब्द र संगीत नकुल कार्कीको रहेको छ भने संगीत संयोजन दिनेश श्रेष्ठको रहेको छ | अहिलेको युवा पुस्तालाई लक्षित गरि निर्माण गरिएको उक्त म्युजिक भिडियोमा मोडेल रबिन जंग र गंगाको रोमान्टिक अभिनयका साथसाथै गायकको बेजोड स्वोरांकनले उक्त म्युजिक भिडियो निकै नै चर्चामा आइरहेको कुरा रास क्रीयसनका म्यनेजिंग डाइरेक्टर आशिष घिमिरेले बताउनुभयो |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१