भूकम्पबाट प्रभावित नुवाकोट जिल्लाको छाप गाउँमा राहात वितरण (फोटो फिचर )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ माघ २०७२, बुधबार १५:४५

Sequence 01.Still008    नुवाकोट।  भूकम्पबाट प्रभावित नुवाकोट जिल्लाको छाप गाउँमा मानवताका पाइला नामक संस्थाले राहत वितरण गरेको छ ।  Sequence 01.Still004हिउदे झरीले बिगारेको हिलाम्ये कच्ची बाटो छिचोल्दै सोमबार छापमा पुगेको संस्थाले ५५५ घरधुरीलाई न्यानो कम्बल, कपडा साथै ५ बिद्यालयका करिब ४३५ बिद्यार्थीलाई पाठ्य सामाग्री एबम खेलकुद सामाग्री वितरण गरेको संस्थाका प्रमुख नबिन कोइरालाले जानकारी गराए । Sequence 01.Still003सहयोग सामग्री जुटाउन संस्थाले १ हप्ता अगाडी दरबारमार्ग स्थित नर्लिंग गजलमा सांगीतिक साँझको आयोजना गरेको थियो ।   Sequence 01.Still009वितरण कार्यक्रममा चर्चित गायक निर्णय श्रेष्ठ, प्रशान्त मिस्ट, बिआइए फाउन्डेसनका संस्थापक चोग्याल रिन्पोचे सहित छाप गाउ पुगेको समुहले गाउबासिको भब्य न्यानो माया पाएसंगै सबैतिरबाट ओझेलमा परेको गाउ छनौट गरि फेरी सहयोग कार्यक्रम गर्ने संस्थाका प्रमुख कोइरालाले बताए ।  Sequence 01.Still009

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख ३०, २०८१