यस्तो छ ‘द जंगल बुक’को दोस्रो ट्रेलर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ माघ २०७२, बुधबार १४:५४

हलिउड फिल्म निर्माण कम्पनी डिज्नेले आफ्नो आगामी लाइभ-एक्सन फिल्म ‘द जंगल बुक’को दोस्रो ट्रेलर रिलिज गरेको छ। फिल्ममा निल सेथी मुग्लीको शीर्ष भूमिकामा रहेका छन् भने बेन किङ्सले ‘बाघिरा बनेका छन्। फिल्म आगामी वर्ष अप्रिल १५ मा रिलिज हुनेछ। फिल्म रुड्याड किप्लिङको सोही नामको किताबमा आधारित रहेको छ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१