‘काबिल’मा बलिउड अभिनेता ऋतिकले यमीसँग रोमान्स गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ माघ २०७२, बुधबार ०५:२७

timthumbबलिउड अभिनेता ऋतिक रोशनले आफ्नो आगामी फिल्म ‘काबिल’मा अभिनेत्री यमी गौतमको जोडी बाँध्ने भएका छन्। अभिनेता ऋतिक रोशन र यमी गौतमले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् ।

फिल्ममा यमीसँग काम गर्न लागेको ऋतिक स्वयंमले बताएका हुन्। फिल्मलाई ऋतिकका पिता राकेश रोशनले  निर्माण गर्न लागेका हुन्। फिल्मलाई संजय गुप्ताले निर्देशन गर्ने छन् । फिल्म मार्चदेखि ९० दिनको सुटिङ् तालिकासहित फ्लोरमा जानेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१