फितूरमा आदित्य र कटरीनाको यस्तो चुम्बन दृश्य ( भिडीयो हेर्नुस् )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ माघ २०७२, मंगलवार १७:२९

एजेन्सी । चलचित्र ‘फितूर’ रिलीज़ हुनु भन्दा अघि नै चर्चामा छ । यो चलचित्रमा आदित्य राय कपुर र कटरीना कैफ़को अनस्क्रिन केमेस्ट्रीलाई रोमान्चक तरिका बाट प्रस्तुत गरिएको छ ।

पटक पटक संगै काम गरेका यो जोडीले करिब तीन मिनेट सम्मको लामो चुम्बनको दृश्य समेत दिएका छन् ।

‘फितूर’ चलचित्रको निर्देशन सिद्धार्थ राय कपूरले गरेका हुन् ।प्रेम दिवसमा रिलीज हुने यो चलचित्र यतिबेला चर्चामा छ ।

यो मितीमा बलिउडका अर्को चलचित्र सनम रे समेत लाग्दैछ भने नेपालमा तिन चलचित्र प्रेम गीत , क्लासिक र चलेछ बतास सुस्तरी बिच प्रतिस्पर्धा हुनेछ ।

( भिडीयो हेर्नुस् )
https://youtu.be/oKF86uJ4INI

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१