राजकीय सम्मान सहित कोइरालाको अन्त्येष्टी गर्ने मन्त्रिपरिषदको निर्णय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ माघ २०७२, मंगलवार १२:०४

pohoपूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको राजकीय सम्मान सहित बुधबार अन्त्येष्टी गरिने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय झण्डा तीन दिन सम्म झुकाउने निर्णय गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २२, २०८१