थप २५ नक्कली डाक्टरको खोजी गर्दै सिआइबी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ माघ २०७२, मंगलवार ०६:४०
डाक्टरकाठमाडौँ ।  नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्स बन्दै सर्वसाधारणको जीवनमा खेलवाड गरेको आरोपमा नेपाल मेकिडल काउन्सिलले १३ जनामाथि कारबाही प्रक्रिया अघि बढाएको छ। नागरिक दैनिकमा समाचार छ।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विभिन्न देशबाट एमबिबिएस र एमडी गरेर काउन्सिलबाट लाइसेन्स लिएका र लाइसेन्स नपाए पनि आफूलाई चिकित्सक भन्दै सर्वसाधारणको उपचारमा संलग्न हुँदै आएका १३ जनालाई सिआइबीले पक्राउ गरेपछि काउन्सिलले नपाएको उपाधि प्रयोग गरेको अभियोगमा उनीहरुमाथि कारबाही प्रक्रिया बढाइएको हो।सिआइबीले आइतबार थप एक जना चिकित्सकलाई पक्राउ गरेको छ । २५ जना पक्राउको सूचीमा छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१