काठमाडौँ । हिमालयन पिज्जा एउटा यस्तो ठाउँ हो, जहाँ एउटै छानामुनी अनेकन् १०८ प्रकारका पिजाहरुको स्वाद लिन सकिन्छ । सन् २०११ को नोभेम्बरमा स्थापना गरिएको हिमालयन पिज्जा मुख्य पर्यटकीय केन्द्र ठमेलमा रहेको छ । फुडमांडू सहित ठमेलका ५०० भन्दा बढी रेस्टुरेन्ट र अफिसमा होम प्याकिंगको दैनिक अर्डर समेत हिमालयन पिजाले गर्दै आएको संचालक शान्त शर्मा बताउनुहुन्छ ।हिमालयन पिज्जा ले अन्तर्राष्ट्रिय हिमालयन पिजा डे को अबसरमा ५९९ मा जति पिजा खाए पनि सबै १०८ थरिका स्वाद लिन सकिने भएकोले सबै दाजुभाई दिदीबहिनीहरुलाई हिमालयन पिजाको स्वादमा रम्न शर्माले सबैलाई निमन्त्रणा गरेका छन्
प्रतिक्रिया