११ मिनेटमा न्यूयोर्कदेखि लण्डन पुग्न सकिने सुपर फास्ट विमान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ माघ २०७२, बिहीबार १०:४९
bimanएजेन्सी । भारतीय वैज्ञानिकहरुले वायुसेवाको इतिहासमा उल्लेख्य र ऐतिहासिक काम गरेका छन् । वैज्ञानिकहरुले एन्टिपोड हाइपरसानिर्क जेट विमानको निर्माण गरेका हुन । यसको डिजाईन भारतीय वैज्ञानिक अभिषेक रोयले गरेका थिए ।
 
अत्यन्तै द्रूत गतिमा हिँड्न सक्ने यो जहाजले लण्डनदेखि न्यूयोर्कसम्मको ५५९७ किलोमिटरको दूरी ११ मिनेटमा पुरा गर्नसक्ने बताइन्छ । यतिमात्रै होइन, यो जहाजले एक घण्टामा १० जनालाई २० हजार किलोमिटरको यात्रा समेत गराउन सक्छ ।
 
एन्टिपेड म्याक २४ ध्वनीभन्दा २४ गुणा बढी तीब्रताले उड्ने विमान हो । यसलाई रकेट प्रोपेलरको मदतबाट ४० हजार किलोमिटरको उचाईंसँम्म पुगाइन्छ । त्यसपछि रकेट विमानबाट अलग हुन्छ र विमानको सुपरसानिक इन्जिन चालु हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१