कति होला यिनिहरुको उमेर, तस्विर देखेर धोखा नखानुस् । (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ माघ २०७२, बिहीबार १०:४५

ageएजेन्सी। तस्वीरमा देखिएका व्यत्तिहरुको उमेर कति होला? अनुमान लगाउनुहोस् त । पक्कै तपाईले यिनिहरु ६०,७० वर्षका बृद्धा होलान् भन्ने सोच्नु भयो होला । तर तपाईले कल्पना गरेको भन्दा यिनिहरुको उमेर निकै फरक छ । यिनिहरु ७० वर्ष कटेका बृद्धा नभई भर्खरका बालिका हुन् । उनीहरुको उमेर मात्र ७ वर्ष र १८ महिनाको छ

तस्वीरमा देखिएका  यी व्यक्तिहरुको उमेर ६० वा ७० वर्ष होइन, यीनीहरुको उमेर ७ वर्ष र १८ महिनाको छ ।

FotorCreated4

यी दुई बच्चाको नाम केशव कुमार (बाया)र अंजली कुमारी(दाँया) हो ।

Benjamin-Button-children-3-571x400
यी दुई बच्चालाई उपचार नै नहुने रोगले ग्रस्त छन् । यीनीहरु आफ्नो बुवाआमासंग राचीमा बस्छन् ।

FotorCreated-2
चिकित्सकका अनुसार यी दुई बच्चालाई प्रोगेरीया नामको रोग लागेको हो र यसको उपचार संभव छैन ।

Benjamin-Button-children-8-634x400
यी बच्चाको बुबा शत्रुघन राजक र आमा रिंकी देवी आफ्नो बच्चाको यस्तो रोग देखि निकै चिन्तित छन् । आफ्नो बच्चा चाँडै ठीक भएको देख्न चाहन्छन् ।

Benjamin-Button-children-9-431x400
यी दुई बच्चाको एक ठुलो दिदि पनि छिन् तर उनी स्वस्थ्य छिन् ।

Benjamin-Button-children-12-427x400
यो रोगबाट ग्रस्त अंजलीले आँफुले निकै समस्या भोग्नु परेको बताएकी छन् । मानिसहरु उनलाई जिस्काउने र होच्याउँने तितो अनुभव छ उनीसंग ।

Benjamin-Button-children-5
यी दुई बच्चाका आमाबुबाले यो रोगको लागि हरेक महिना ८ सय खर्च गर्छन् तर उनीहरुको आयस्रोत निकै कम भएकाले यी परिवार समस्यामा छन् ।

Benjamin-Button-children-4-571x400

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१