विराटको विवाहको प्रस्ताव अनुष्काले अस्वीकार गरिन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७२, बुधबार १६:१०

अनुस्का२०१६ को सुरुवातदेखि नै बलिउडका अभिनेता–अभिनेत्रीको खबर चर्चाको विषय बनेको छ । क्याट्रिना–रणवीर, फरहान–अधुनाको ब्रेकअपका खबर यसअघि आइसकेका छन् । यही शृंखलामा जोडिएको छ– बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीको ब्रेकअपको खबर । भारतीय मिडियाले स्रोतको हवाला दिँदै लेखेका छन्, ‘विराटले अनुष्कालाई विवाहको प्रस्ताव गरेका थिए, तर अनुष्काले यसलाई अस्वीकार गरिदिइन् । त्यसपछि यी दुईबीच बोलचाल बन्द भएको छ ।’ मिडियाका अनुसार अनुष्कासँग विराट यही वर्ष विवाह गर्न चाहन्थे । तर, अनुष्काले अहिले आफू करिअरमा फोकस गरिरहेको भनेर विराटको प्रस्तावलाई अस्वीकार गरिदिइन् । यी विवादपछि विराटले अनुष्कालाई सामाजिक सञ्जालबाट ‘अनफलो’ गरेको पनि भारतीय मिडियाले बताएका छन् ।नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१