बारपाक गाउँ र हंसपुरस्थित भच्चेकमा इन्टरनेट सेवा सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७२, बुधबार १४:१९
internetगोरखा । वैशाखमा गएको ‘गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाक गाउँ र हंसपुरस्थित भच्चेकमा इन्टरनेट सेवा सुरु भएको छ। सो दुर्गम भेगमा हालै इन्टरनेट पुगेपछि स्थानीयवासी खुसी भएका छन्। 
 
बारपाक र भच्चेकमा दुईरदुईजना प्राविधिकले इन्टरनेट जडानको काम गरेका हुन्। “दुबै गाउँमा इन्टरनेट सेवा सुरु भयो”, प्राविधिक सूर्य सुवेदीले भने, “गाउँलेले मोबाइल र कम्प्युटरबाट इन्टरनेटको सुविधा लिइरहेका छन्।” विशेषगरी विद्यालय क्षेत्रमा र घरघरमा इन्टरनेटको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ।
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१