मोबाइल चलाउनु हुन्छ भने होसीयार !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७१, बुधबार ११:५२

मोबाइल हामी सबैलाइ नभइ नहुने चिज हो तर यसको गलत प्रयोगले हामीलाई के कस्ता आपतहरु आइपर्छन एक पटक राम्ररि पढ्नु होला र अरुलाई पनि थाहा दिनुहोला । हरेक मोबाइलले एउटा अति खतरनाक रेडिएसन पैदा गर्छ जुन क्यान्सर को प्रमुख कारण बनेका छन् । जसरि माइक्रो वेभमा तताएको खाना खानु हुदैन । मोबाइल त्यो भन्दा दस गुणा बढी हानिकारक हुन्छ । कानमा घन्टौ सम्म मोबाइल राखेर कुरा गर्नेहरु नराम्रो संग ब्रेनको बिमारी भैराखेका छन् । खल्तीमा मोबाइल राख्नु पनि ठुलो असर गर्दछ पुरुषलाइ नपुंसक बनाउने र महिलालाई पाठेघरको समस्या बनाउने सम्भाबना धेरै हुन्छ ।mobile-internet

एक जनाले सात ओटा मोबाइलको बीचमा काचो अण्डा दस घण्टा राखेर अण्डा पाकेको प्रमाणित गरेका छन् । मोबाइल नभइ नहुने साधन भएको छ तर पनि केहि बिचार पुराउने तपाई हाम्रो काम हो, निम्न कुराहरु ध्यान दिनु होला:

१. सकेसम्म एउटा मोबाइल मात्र प्रयोग गरौ ।

२. मोबाइल भाईब्रेसनमा कहिलै पनि नाराखौ ।

३. सुत्ने बेला मा मोबाइल सधै बन्द गरौ ।

४. सके सम्म मोबाइलमा कुरा धेरै लामो नगरौ ।

५. एक्लै घर मा हुनु हुन्छ भने हेन्ड्स फ्री मा कुरा गर्नुस या हेड सेट प्रयोग गर्नुस ।

६. कसै कसै को सिरानी मा मोबाइल राखेर सुत्ने बानि छ यो तुरुन्त बन्द गर्नुस ।

७. हिजो मोबाइल नहुदा पनि तपाइको जीवन कति रमाइलो थियो नबिर्सनुस, साना साना नानि बाबुहरुलाइ मोबाइल मा कुरा गर्न नदिनुस् ।

८. बाहिर जाँदा पुरुषहरुले सकेसम्म खल्तीको अगाडी मोबाइल नराख्नुस भरसक हातमा लिनुस महिलाहरुले झोलामा राख्नुस ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१