नेपाल भारतसंग सात विकेटले पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ माघ २०७२, सोमबार १८:०१

अण्डर नाईन्टिन विश्वकप क्रिकेटबंगलादेशमा जारी अण्डर नाईन्टिन विश्वकप क्रिकेट अन्तर्गत समूहको अन्तिम खेलमा नेपाल भारतसंग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ७० रनको लक्ष्य भारतले ३ विकेट गुमाएर मात्र १८ ओभर १ बलमा पूरा गरेको थियो । जवाफी व्याटिङमा आएको भारत सुरुवातदेखि नै आक्रामक बन्दा ओपनर रिशव पन्तले २४ बलमा ७८ रनको विष्फोटक प्रदर्शन गरे । प्रेम तामाङको वलमा बोल्ड हुनुअघि उनले ९ चौका र ५ छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१