सन २०१५ का २५ खराब पासवर्ड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ माघ २०७२, सोमबार २०:५३

तपाँइले के कस्ता पासवर्ड प्रयोग गर्ने गर्नुभएको छ । आफ्नो मेलहरु तथा फेसबुक प्रयोग गर्ने गर्दा कतै तपाइले पनि यस्ता कमन र खराव पासवर्ड त प्रयोग गरिरहनु भएको छैन । सन् २०१५ मा बिश्वमा प्रयोग भएका सबै भन्दा खराब पासवर्डको सुची सार्बजनिक भएको छ । पासवर्ड म्यानेजमेन्ट एप्लिकेसन बनाउने कम्पनी ‘स्पेसल डेटा’ले  सबैभन्दा खराब २५ पासवर्डको सूची सार्वजनिक गरेको हो। कम्पनीले यी डेटा सन २०१५ मा लिक भएका २ मिलियन पासवर्डबाट लिएको बताएको छ  । वर्षकै सबैभन्दा खराब पासवर्डको सूचीमा पहिलो स्थानमा ‘‘123456’ रहेको छ ।

हेर्नुस पुरा सूचि ।   1. 123456 2. password 3. 12345678 4. qwerty 5. 12345 6. 123456789 7. football 8. 1234 9. 1234567 10. baseball 11. welcome 12. 1234567890 13. abc123 14. 111111 15. 1qaz2wsx 16. dragon 17. master 18. monkey 19. letmein 20. login 21. princess 22. qwertyuiop 23. solo 24. passw0rd 25. starwars

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१