बलिउड अभिनेता शाहरुखको श्रीमती बन्दै माहिरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० माघ २०७२, आईतवार ०८:२९

baliudबलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘रइस’ बन्ने निश्चित नहुँदै व्यापक चर्चामा आयो । यसको कारण हो– फिल्ममा शाहरुखकी पत्नीको भूमिकामा अभिनय गर्ने अभिनेत्री ।लामो समयसम्म यो फिल्ममा शाहरुखसँग हुमा कुरैसीले अभिनय गर्ने कुरा थियो । तर, निर्माता नयाँ अनुहारको खोजीमा थिए । त्यसैले हुमालाई निर्माण पक्षले लिएन । अब भने फिल्ममा नयाँ अभिनेत्रीको प्रवेश कन्फर्म गरिएको छ । नयाँ अभिनेत्री हुन्– माहिरा खान । पाकिस्तानी मोडेल माहिराको यो पहिलो बलिउड चलचित्र हुनेछ । चलचित्रमा शाहरुख र माहिराको नाच विशेष हुने निर्माण पक्षले जानकारी दिएको छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१