बंगलादेश एक्स्पोमा हिमालयन पिजा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ माघ २०७२, शनिबार २१:०२

   हिमालयन ४काठमाडौँ   । हिमालयन पिजा एउटा यस्तो‌ ठाउँ हो‌, जहाँ एउटै‌ छानामुनी अने‌कन् १०८ प्रकार‌का पिजाहरुको‌ स्वाद  लिन सकिन्छ । सन् २०११ को‌ नो‌भे‌म्बर‌मा स्थापना गरि‌एको‌ हिमालयन पिजा मुख्य पर्यटकीय के‌न्द्र ठमे‌लमा रहेको  छ । फुडमांडू सहित ठमेलका ५०० भन्दा बढी  रेस्टुरेन्ट र अफिसमा होम प्याकिंगको दैनिक अर्डर समेत हिमालयन पिजाले गर्दै आएको संचालक शान्त शर्मा बताउनुहुन्छ  ।हिमालयन ३ अहिले हामीले यस बंगलादेश एक्स्पोमा स्टल बुक गरेर हामीले सोमबार सम्म यहाँ पनि राखेकोले एक्स्पोमा आउने दाजुभाई दिदीबहिनीहरुले  हिमालयन पिजाको स्वादमा रमिरहेका पाइएको शर्मा बताऊछन्  ।हिमालयन २

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१