कालो बच्चालाइ मानिसले आठौं आश्चर्य मानेपछि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ माघ २०७२, शनिबार ०९:०३

bachhaएजेन्सी । केही समय अघि सामाजिक संजालमा एउटा अति नै कालो बच्चाको तस्विर भाइरल बनेको थियो । उत्त तस्बिरलाइ हेर्दै सबै मानिसले आफ्नो आफ्नो किसिमको तर्क र अनुमान लगाउँदै आएका थिए । कोही मानिसले यो बच्चा नक्कली हो भनेका थिए त कसैले बाँदर गुरील्ला सम्म भनेका थिए । अहिले यो तस्बीरमा भएकाे बच्चाको सत्यता बाहिर आएको छ ।

खासमा यो कुनै मानिसको बच्चा बच्चा होइन । यो त माटोले बनेको गुडिया हो । यो गुडिया धेरै अनलाइन व्यपारिक साइटमा विक्रिको लागि राखिएको थियो । साँच्चैको बच्चा जस्तो देखिने यो गुडिया धेरै मोडल र रंगमा बजारमा विक्रिमा छन् । जसका मुल्य पाँच हजारदेखि माथि छ । यो गुडियालाइ आर्टिस्ट लिलाह

पिर्यशनले बनाएका हुन् । उनले अनलाइनबाट सन् २००६ देखि यो गुडिया विक्रीमा राखेका थिए ।

यो फोटोलाइ विश्वको आठौं अनौठो बच्चा भनेर मासिहरुले पत्याइसकेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१