सुन्दरताको राज : ‘एकै रातमा ५० पटक चरमोत्कर्ष’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ माघ २०७२, शुक्रबार ०८:३५

Thalia has released a new CD called "Lunada." The 36-year-old singer has sold more than 12 million albums worldwide.  (AP Photo/Jeff Christensen)

महिलाहरुले सुन्दरताको राज यो स्याम्पु यो क्रिम हो भनेको त हामिले सुन्दै आएका थियौ तर एक जना महिलाले आफ्नो सुन्दरताको राज एकै रातमा ५० पटक चरमोत्कर्ष’ भएको खुलासा गरेकी छिन ।मेक्सिकन गायिका थालियाले सुन्दरताको सवालमा सबैलाई पछाडि पार्दै उक्त कुरा व्यक्त गरेकी छिन्।

गायिकाले एक अन्तर्वाताका क्रममा आफ्नो सुन्दरताको राज खोलेकी छिन्।थालियालाई देखेर उनको उमेरको अनुमान गर्न मुश्किल हुन्छ । उनको प्रत्येक तस्बिरमा उनी आफ्नो अमेरको आधा जस्तै देखिन्छिन्।

यी गायिका २० वा २५ वर्षकी होइनन्, उनी त पुरै ४४ वर्षकी हुन्। तर उनको शारीरिक बनावट र सुन्दरता देखेर मानिसहरु चकित हुने गर्छन। ४४ वर्षको उमेरमा पनि जवान शरीर र चम्किलो अनुहारका कारण उनी यतिबेला चर्चामा छिन्।

उनले शारीरिक तन्दुरस्ती र सुन्दरताको राज केवल सेक्स मात्र भएको बताइन्। यसको राज आफूलाई फिटनेस टिचरले दिएको बताइन्। धेरै सेक्स गर्ने मानिस धेरै सुन्दर हुने उनको भनाइ छ। उनले एक रातमा आफु ५० पटकसम्म चरमोत्कर्षमा पुग्ने गरेको बताइन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१