सजिलोसँग गर्भवती हुनका लागि यस्तो आसनमा सेक्स गर्नुहोस् (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ माघ २०७२, मंगलवार १८:२०

गर्भवती हुन चाहेपनि सफलता पाउन सक्नुभएको छैन ? यदि यसो हो भने तपाईले एकपल्ट आप्नोआफ्नो  यौन अभ्यासतर्फ फर्केर हेर्ने कि ? कतिपय अवस्थामा यौन सम्पर्कको आसनले समेत गर्भ रहने या नरहने कुरामा प्रभाव पार्ने गर्दछ ।

आसन भन्दा अगाडि जान्नु पर्ने कुरा चाहिँ उपयुक्त समयमा यौनसम्पर्क हो । गर्भ रहने अवस्था त्यतिखेर हुन्छ जब पुरुषको वीर्यभित्रको शुक्रकीट महिलाको अण्डाशयसँग सम्पर्कमा पुग्छ । हजारौं लाखौं शुक्रकीटहरुमा एउटाले मात्रै यो सफलता प्राप्त गर्ने भएकोले यौन आसनको पनि उत्तिकै भूमिका रहने चिकित्सकहरु बताउँछन् । यौन आसनले शुक्रकीटहरुलाई सजिलोसँग महिलाको पाठेघरबाट निस्किने अण्डसँग भेट्न र गति दिन सहयोग गर्दछन् ।

यहाँ दिइएको भिडियोमा यसबारेमा विस्तृतमा बताइएको छ ।

हेर्नुस् भिडियो

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१