एम्वुलेन्सको ठक्करबाट बालकको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ माघ २०७२, सोमबार १०:२१

अंगिकृतअम्बुलेंसादाङ । दाङको पर्सेनीमा एम्बुुलेन्सको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।  सुत्केरी महिला बोकेर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ च ५२५ नम्वरको एम्वुलेन्सले गएराति सवा १० बजेतिर तुलसीपुर–१५ पर्सेनी ठक्कर दिँदा तुलसीपुर वनट्टाका १३ वर्षीय बालक शान्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  ठक्कर दिने एम्वुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २२, २०८१