ऋतिक रोशन ज ‘मोहेनजो दारो’को सुटिङ्का क्रममा घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ माघ २०७२, सोमबार १०:१०

rosanबलिउड अभिनेता ऋतिक रोशन ज ‘मोहेनजो दारो’को सुटिङ्का क्रममा घाइते बनेका छन्। शनिबार सुटिङ्का क्रममा ऋतिक लडेर घाइते भएका हुन्। उनको खुट्टाको लिगामेन्ट च्यातिएको छ। लिगामेन्ट च्यातिएका कारण ऋतिकले केहि साता आराम गर्नुपर्ने भएको छ।

आफू घाइते भएको जानकारी ऋतिकले ट्विट गर्दै दिएका हुन्। आशुतोष गवारीकरको निर्देशनमा बनिरहेको फिल्ममा ऋतिकसँग नवअभिनेत्री पूजा हेग्डेले डेब्यू गर्दैछिन्। फिल्मलाई एडभेन्चर-रोमान्स फिल्मका रुपमा प्रचार गरिदैं आइएको छ। गोवारीकरसँग सन् २००८ मा ‘जोधा अकबर’मा काम गरेपछिको ऋतिकको यो दोस्रो सहकार्य हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१