घरका छत, पर्खाल र रेलिङमा साइकल कुदाएर सहरको परिक्रमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ माघ २०७२, आईतवार १०:४८

विश्वमा अनेक चमत्कार हुन्छन् । सामान्य मानिसले कल्पनासम्म गर्न नसक्नेकुराहरु भइरहेका हुन्छन् । एक बहादुर साइकल चालक डेनी म्याकआस्किलले चमत्कार देखाएका छन् । स्कटल्याण्डको कुइलिन पर्वतीय क्षेत्रमा डेनीले घरको छतछतमा साइकल कुदाएर चमत्कार देखाएका हुन् ।

डेनीले स्पेनको ग्रेन कानारियादीप समूहको सहरका घरका छतछतबाट साइकल मार्फत यात्रा गरेर चमत्कार मात्र देखाएन । उनले उक्त सहरका घरका छत, पर्खाल र रेलिङमा मात्र साइकल कुदाए । उनले सहरको एउटा छतबाट साइकल कुदाउन सुरु गरेर अन्तिम घरको छतम पुगेर समुद्रमा छलाङ मारेको दृश्य देख्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१